‘१२ गाउँ’को देशभर आक्रमक ब्यापार, दर्शकको प्रतिक्रिया– साउथको जस्तै सिनेमा नेपालमै बनेछ

The Cinema TimesThe Cinema TimesSourceOct 13, 20241 min read
‘१२ गाउँ’को देशभर आक्रमक ब्यापार, दर्शकको प्रतिक्रिया– साउथको जस्तै सिनेमा नेपालमै बनेछ
काठमाडौं । फूलपातीको अवसर पारेर  प्रदर्शनमा आएको सिनेमा‘१२ गाउँ’ले उत्साहजनक प्रतिक्रिया पाएको छ ।”१२ गाउँ’को टिकट बुकिङ आक्रामक भएपछि मल्टिप्लेक्सले ‘१२ गाउँ’को शो थप्न थालेका छन् । १२ गाउँ’ले लोभलाग्दो हाइप बनाएको छ । हाइपअनुसार बुकिङ पनि देखिएको छ ।निर्माणपक्षले ग्रसकलेक्सन रिपोर्ट भने अहिले सार्वजनिक गरेको छैन  दर्शकको प्रतिक्रिया बुझ्न बिराज भट्ट र समीर भट्ट […]