चलचित्र ‘ताण्डवम’ को प्रदर्शन मिति घोषणा

Himal KhabarHimal KhabarSourceOct 13, 20241 min read
चलचित्र ‘ताण्डवम’ को प्रदर्शन मिति घोषणा
काठमाडौँ – नेपाली सिनेमाका चर्चित कलरिस्ट जुनिम गहतराजले निर्देशनमा डेब्यु गरेको सिनेमा ‘ताण्डवम्को’  प्रदर्शन मिति घोषणा गरिएको छ। दशमीको अवसर पारेर सिनेमाको ‘भ्यालेन्टाइन डे’ अर्थात् फागुन २ गतेलाई प्रदर्शन घोषणा गरिएको हो। सिनेमाको गतवर्ष माघमा छायांकन गरिएको थियो। हाल पोस्ट प्रोडक्सनमा रहेको सिनेमाको शनिबार विजयदशमीमा एक थिम पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पक्का गरिएको हो। […]