काठमाडौं- आज बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन अर्थात् अर्थात विजया दशमी । आज बिहानैदेखि घर- घरमा टीका-जमरासहित आफूभन्दा ठूला्, मान्यजनहरूबाट टीका- जमरा लगाउने क्रम प्रारम्भ भएको छ । आज आम सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले टीका-जमरा लगाएर दशैँ मनाइरहेका छन् । हामीले केही सेलिब्रिटीका दशैँ विशेष तस्विरहरु संकलन गरेका छौं ।
अभिनेता भुवन केसी र अभिनेता अनमोल केसी
अभिनेत्री झरना थापा र निर्माता सुनिल थापा
परिवारसँग कलाकार निर्मल शर्मा
श्रीमानसंग अभिनेत्री रेखा थापा
श्रीमानसंग अभिनेत्री आँचल शर्मा
परिवारका सदस्यसँग गायिका समिक्षा अधिकारी
अभिनेत्री पूजा शर्मा
अभिनेता विराज भट्ट र अभिनेता समीर भट्ट
अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी
परिवारसँग ...
तस्विरहरुमा सेलिब्रेटीको दशैँ


