काठमाडौं। सुपर हिट नेपाली चलचित्र ‘जारी’ले युट्युबमा चार दिनमै ५० लाख भ्युज पार गर्न सफल भएको छ। बडा दसैँको अवसर पारी सार्वजनिक भएको छोटो समयमै चलचित्र नेपाल ट्रेन्डिङको नम्बर एक स्थानमा पुगेको थियो र अहिले पनि सो स्थानमा नै रहेको छ। गत नयाँ वर्षमा रिलिज भएको यो चलचित्रले चलचित्र हलमा ब्लकबस्टर व्यापार गर्न सफल भएको […]
‘जारी’लाई चार दिनमै ५० लाख भ्युज, युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा


