काठमाडौं। सिनेमा आर्टले आफ्नो नयाँ चलचित्र ‘फेरी रेशम फिलिली’ को औपचारिक घोषणा गरेको छ। ‘कबड्डी कबड्डी,’ ‘पुरानो डुङ्गा,’ ‘घाम पानी,’ ‘मिस्टर झोले,’ र ‘दिमाग खराब’ जस्ता सफल चलचित्रहरू निर्माणको लागि चर्चित सिनेमा आर्टले शुक्रवार २०७२ सालमा रिलिज भएको चलचित्र ‘रेशम फिलिली’को ‘नेमसिक्वेल’ घोषणा गरेको हो। चलचित्रको मुख्य भूमिकामा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, निर […]
सिनेमा आर्टको चलचित्र ‘फेरी रेशम फिलिली’ घोषणा


