तीन वटै फिल्मको सुखद रह्यो ओपनिङ

KalakarmiKalakarmiSourceOct 11, 20241 min read
तीन वटै फिल्मको सुखद रह्यो ओपनिङ
काठमाडौं– यो वर्षको बडादशैँको महत्वपूर्ण दिन अर्थात फूलपातिको अवसर पारेर बिहीवारदेखि प्रदर्शनमा आएका तीन वटा नेपाली फिल्मले ओपनिङ डे अर्थात प्रदर्शनको पहिलो दिन आक्रमक व्यवसाय गरेका छन् । असोज २४ गतेदेखि प्रदर्शनमा आएका फिल्महरु मध्ये ‘छक्का पञ्जा–५’ व्यवसायिक रुपमा सबैभन्दा अगाडि देखिएको छ भने ‘ज्वाईँ साब’ तथा ‘१२ गाउँ’ ले पनि आकर्षक व्यवसाय गरेर दर्शकलाई मनोरञ्जनका लागि निर्मातालाई खुशी दिएका छन् । पहिलो दिन दीपकराज गिरी–दीपाश्री निरौला समुहको फिल्म ‘छक्का पञ्जा–५’ ले सबैभन्दा बढी शो पाएको थियो । यो फिल्मले मल्टिप्लेक्स तथा सिंगल थिएटरमा तीन सय भन्दा बढी शो पाएको ...