फूलपातीको अवसरमा चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक

Thulo PardaThulo PardaSourceOct 10, 20241 min read
फूलपातीको अवसरमा चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक
काठमाडौं। नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक गरिएको छ। चलचित्रमा नेपाली र दक्षिण भारतीय कलाकारहरूको अभिनय समेटिएको छ। टिजरले चलचित्रको कथा र पात्रहरूको झलक प्रस्तुत गरेको छ। चलचित्रमा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गानाको प्रमुख भूमिका रहेको छ। यस्तै, गरिमा शर्मा र दक्षिण भारतीय कलाकारहरू ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप […]