निर्देशक हेमराज विसीले दुलही भित्राए

News FilmyNews FilmySourceOct 10, 20241 min read
निर्देशक हेमराज विसीले दुलही भित्राए
काठमाण्डौँ । फूलपातिको अबसरमा घर-घरमा जमरा भित्राईरहेको अबसरमा फिल्म निर्देशक हेमराज विसीले दुहली भित्राएका छन । उमेरले करिब ४० आसपासमा रहेका विसीले मेकअप आर्टिष्ट श्रेया शाक्यसँग लगनगाँठो कसेका हुन । कानुनी रुपमा बर्ष दिन अघिनै विवाह गरेका विसीले परिवार र साथी भाईमाँझ आज परम्परागत विवाह गरेका हुन । उनको विवाहमा फिल्म नगरीबाट सिमित फिल्मकर्मीहरुको मात्र …