निता र हरिहरको प्रेम र विछोडमा ‘ह्रस्व दीर्घ’को टिजर रिलिज

Ranga KhabarRanga KhabarSourceOct 10, 20241 min read
निता र हरिहरको प्रेम र विछोडमा ‘ह्रस्व दीर्घ’को टिजर रिलिज
रंगखबर, काठमाडौँ: कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’को टिजर रिलिज गरिएको छ।  यस अघि फिल्मका कलाकारहरुको क्यारेक्टर लूक्स र पहिलो गीत सार्वजनिक गरेर चर्चामा रहेको फिल्मको अब भने टिजर रिलिज रिलिज गरिएको हो।  सार्वजनिक २ मिनेट लामो टिजरमा फिल्मका सबै मुख्य पात्रहरुलाई फिचर्ड गरिएको छ। टिजरमा प्रेम, विछोड, रोमान्स, धोका, रेवेंज सबैको समिश्रण […]