चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक

Thulo PardaThulo PardaSourceOct 10, 20241 min read
चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक
काठमाडौं। हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा मनोज कुमार अधिकारीद्वारा निर्माण गरिएको यो चलचित्र कार्तिक २२ गते छठ पर्वको अवसरमा प्रदर्शनमा आउँदै छ। सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखनमा आधारित यस चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास गरिएको छ। यसमा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, […]