काठमाडौं । दसैँको लामो बिदा पारेर आजबाट तीनवटा नेपाली सिनेमा रिलिज भएका छन् । ‘१२ गाउँ’ ‘छक्का पञ्जा–५’ र ‘ज्वाइँ साब’ फूलपातीको अवसर पारेर एकै दिन रिलिज भएका हुन् । ‘छक्का पञ्जा–५’ले र ‘१२ गाउँ’को आक्रमक रुपमा टिकट बिक्री भएको छ । यी दुई सिनेमाका बिहानको अधिकांश शो हाउसफूल भएका छन् । दिउँसो र साँझका […]
‘१२ गाउँ’ ‘छक्का पञ्जा–५’ र ‘ज्वाइँ साब’ रिलिज


