हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceOct 10, 20241 min read
हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक
काठमाडौं । हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । अधिकारीले यस अघि चलचित्र ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाई रहेको