काठमाडौं। यस वर्षको दसैँको फूलपातीको दिन पारेर बिहीबार तीन नेपाली चलचित्रहरू ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका छन्। सम्भवतः नेपालमा दसैँको समयमा भएको सबैभन्दा ठुलो रिलिज यही हो। बिहीबार तीन वटै चलचित्र एकसाथ रिलिज हुँदा ‘छक्का पञ्जा ५’ले सबैभन्दा धेरै शो प्राप्त गर्यो, त्यसपछि ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ क्रमशः दोस्रो […]
‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ प्रदर्शनमा, दसैँको सबैभन्दा ठुलो रिलिज


