चलचित्र ‘अग्नीदहन’को टिजर सार्वजनिक, बोक्सीको नाममा महिलालाई दिने यातनाको कथा

Thulo PardaThulo PardaSourceOct 10, 20241 min read
चलचित्र ‘अग्नीदहन’को टिजर सार्वजनिक, बोक्सीको नाममा महिलालाई दिने यातनाको कथा
काठमाडौं। आगामी मङ्सिर ७ गते रिलिज हुने नेपाली चलचित्र ‘अग्नीदहन’को टिजर सार्वजनिक गरिएको छ। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित यो फिल्मको टिजर बुधवार सार्वजनिक भएको हो। टिजरमा महिलालाई बोक्सीको आरोप लगाएपछि धामी झाँक्रीमार्फत दिइने यातनाको दृश्यलाई प्राथमिकता दिइएको छ। यसका निर्देशक घनश्याम लामिछानेले बोक्सी प्रथाको अन्त्यका लागि जनचेतना फैलाउने उद्देश्यले यो चलचित्र […]