चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा चलचित्रका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन्। रोमान्टिक फ्लेभरको गीतमा गौरव र नम्रताको क्यामेष्ट्री आकर्षक देखाइएको छ […]
रोमान्टिक गौरव र नम्रता, नम्बरी सुनमा कस्तो तेखियो केमेष्ट्री ?


