तीन चलचित्रलाई प्रदिप खड्काको शुभकामना, ‘हामी सबै सधैँ, सँगसँगै’

Thulo PardaThulo PardaSourceOct 9, 20241 min read
तीन चलचित्रलाई प्रदिप खड्काको शुभकामना, ‘हामी सबै सधैँ, सँगसँगै’
काठमाडौं। यस वर्षको दसैँको अवसरमा फूलपातीको दिन तीन नयाँ नेपाली चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ दर्शकमाझ आउँदै छन्। यस विशेष अवसरमा अभिनेता प्रदिप खड्काले आफ्नो फेसबुकमार्फत तीन वटै चलचित्रलाई शुभकामना दिएका छन्। उनले लेखेका छन्, “फूलपाती, अष्टमी/नवमी र टिकाको ‘सेलेब्रेसन डोज’ आयो है। यो कुनै लडाइँ र जुधाई होइन, हामी सबै […]