समीर र विन्दुको ‘चट्ट राम्रो’ मा चक्र बम र कुसुम शर्मा

MnM NepalMnM NepalSourceDec 18, 20231 min read
समीर र विन्दुको ‘चट्ट राम्रो’ मा चक्र बम र कुसुम शर्मा
समीर आचार्य र विन्दु पौडेको आवाजमा ‘चट्ट राम्रो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका समीर र विन्दुका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि आई लव यु भन्दिउँला प्यारा र जता जता मायाको पाइलो बोलका गीतहरू सार्वजनिक भइसकेका छन् । समीरले पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा आफ्नो बलियो उपस्थिति […]