गायक राजु लामा र गायिका त्रिसला गुरुङको युगल स्वरमा नयाँ गित ‘तिम्रा पाइलाहरु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । गीत : लेखु सहयात्रीको शब्द अनि संगीतमा तयार भएको सार्वजनिक गित सहयात्रीले चलचित्रका लागि तयार परेका थिए । फिल्मका लागि बनाइदिनु पर्यो भन्नेले वास्ता नगरेपछि निर्देशक सोनाम पाख्रिनले यो […]
राजु लामा र त्रिशला गुरुङ गुरुङको स्वरमा ‘तिम्रा पाइलाहरु’


