‘प्रेम गीत ३’ पछि मनिष राउत ‘मायाका रंगहरु’मा अनुबन्धित

Ramailo ChaRamailo ChaSourceOct 8, 20241 min read
‘प्रेम गीत ३’ पछि मनिष राउत ‘मायाका रंगहरु’मा अनुबन्धित
गत वर्ष नै निर्माण घोषणा गरिएको सिनेमा ‘मायाका रंङहरु’को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित भएका छन् । निर्माण टिमले मनिषसँग केही समय पहिले नै लिखित सम्झौता गरेको थियो । ‘प्रेमगीत ३’ पश्चात पुनः मनिष सिनेमामा एक्सन अवतारमा देखिन लागेको निर्माण टिमले जानकारी दिएको हो । सोमबार परेको अभिनेता राउतको जन्मदिनको अवसरमा फर्स्टलुक पोस्टर सहित […]