‘एक्टर’को ‘कमेडी दरबार’ सँग देशभर प्रचार गरिने

Ramailo ChaRamailo ChaSourceOct 8, 20241 min read
‘एक्टर’को ‘कमेडी दरबार’ सँग देशभर प्रचार गरिने
कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुने फिल्म ‘एक्टरः टेक वन’ले कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ । यो टुर काठमाडौं उपत्यका बाहिरका ६ मुख्य सहरहरू इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र पोखरामा हुनेछ । यो प्रचारात्मक टुर कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुनेछ । कार्तिक […]