‘ज्वाइँ साब’मा बुद्धि तामाङ बने ‘भगवान तामाङ’

Ramailo ChaRamailo ChaSourceOct 8, 20241 min read
‘ज्वाइँ साब’मा बुद्धि तामाङ बने ‘भगवान तामाङ’
कलाकार बुद्धि तामाङ अधिकांश फिल्ममा प्रमुख पात्रको साथीका रुपमा देखिन्छन् । साथीलाई सल्लाह दिने काममा होस् या उकास्ने काममा बुद्धिको सक्रियता फिल्ममा बाक्लै देखिन्छ । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा बुद्धि ‘भगवान तामाङ’ नामका चरित्रमा देखिँदैछन् । बुद्धिका अनुसार दर्शकले ‘ज्वाइँ साब’मा उनलाई फिल्मका प्रमुख कलाकार जितु नेपाललाई ‘बुस्ट’ […]