नाटक अभिनयमा मलिका महत, पुष १२ गतेबाट ‘पागल घोडा’ मन्चन हुने

MnM NepalMnM NepalSourceDec 18, 20231 min read
नाटक अभिनयमा मलिका महत, पुष १२ गतेबाट ‘पागल घोडा’ मन्चन हुने
थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक `पगला घोडा´ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ । भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको […]