काठमाण्डौँ । हुन त यो खवर पूर्ण रुपमा फाइनल भईसकेको छैन तर न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार फूलपातिमा एकै साथ भिड्न लागेका छक्का पञ्जा ५, ज्वाइँ साब र १२ गाउँका तिन अभिनेताको नयाँ फिल्मको बारेमा आज हामी केही चर्चा गर्दैछौँ प्राप्त जानकारी अनुसार दीपक राज गिरीले निर्माता रोहित अधिकारीको अपकमिङ फिल्ममा अनमोल केसीका साथ लिड …
यस पछि दीपक जीतु र समिरको नयाँ फिल्म यस्तो हुने : अनमोल र दीपक एउटै फिल्ममा


