चलचित्र ‘मायाका रङ्गहरू’ मनिष राउत अनुबन्ध

Thulo PardaThulo PardaSourceOct 7, 20241 min read
चलचित्र ‘मायाका रङ्गहरू’ मनिष राउत अनुबन्ध
काठमाडौं। निर्माणाधीन चलचित्र ‘मायाका रङ्गहरू’को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित भएका छन्। ‘प्रेम गीत ३’ पछि उनी पुनः एक्सन अवतारमा देखिन लागेका हुन्। सोमबार परेको उनको जन्मदिनको अवसरमा फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै यो जानकारी दिइएको हो। यसअघि यस चलचित्रको मुख्य भूमिकामा अभिनेता पल शाह लगायतका कलाकार अनुबन्धित भएको सार्वजनिक भएको थियो, तर अहिले […]