नेपाली भाषामा विदेशी दर्शकलाई लक्षित गर्दै प्राइम भिडियोमा ‘अनौठो तृष्णा’

Thulo PardaThulo PardaSourceOct 7, 20241 min read
नेपाली भाषामा विदेशी दर्शकलाई लक्षित गर्दै प्राइम भिडियोमा ‘अनौठो तृष्णा’
काठमाडौं। संसारभर रहेका नेपाली चलचित्र प्रेमीहरूका लागि एक रोमाञ्चक खबर आएको छ। यही मङ्गलवार (अक्टोबर ८) देखि अन्तर्राष्ट्रिय ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा नेपाली चलचित्र ‘अनौठो तृष्णा’ स्ट्रिमिङ हुने पक्का भएको छ। यही ओटिटीबाट नै यो चलचित्रको वर्ल्ड प्रिमियर पनि हुने भएको हो। तर, यो रिलिज हालको लागि भने अमेरिका, युके र जर्मनमा मात्र रहेको […]