प्रदर्शनरत फिल्म ‘बेहुली फ्रम मेघौली’को महत्वपूणर् दृश्य खिचेर सामाजिक संजालमा हाल्नेलाई कार्वाही गर्न माग गर्दै फिल्म निर्माता तथा अभिनेता निश्चल बस्नेतले आफ्नो फिल्म भन्दै सोमबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । आफ्नो फिल्मलाई क्षति पुगकोले त्यस्ता सामाजिक संजालका एकाउन्ट ब्लक गर्न र दोषीलाई कार्वाहीको माग गर्दै बस्नेतले निवेदन दिएको साइबर ब्युरोका प्रवक्ता दीपकराज […]
निश्चल बस्नेतले दिए साइबर ब्युरोमा उजुरी


