‘मायाका रंङहरु’ को मुख्य भूमिकामा मनिष

KalakarmiKalakarmiSourceOct 7, 20241 min read
‘मायाका रंङहरु’ को मुख्य भूमिकामा मनिष
काठमाडौं– अघिल्लो वर्ष नै घोषणा गरिएको नेपाली फिल्म ‘मायाका रंङहरु’ को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुवन्धित भएका छन् । निर्माण टिमले मनिषसँग केही समय पहिले नै लिखित सम्झौता गरेको थियो । ‘प्रेमगीत ३’ पश्चात पुनः मनिष यो फिल्लमा एक्सन अवतारमा देखिन लागेको निर्माण टिमले जानकारी दिएको छ । सोमवार परेको अभिनेता राउतको जन्मदिनको अवसरमा फर्स्टलुक पोस्टरसहित फिल्मको मुख्य भूमिकामा अनुवन्धित भएको जानकारी दिएको हो । यसअघि फिल्मको मुख्य भूमिकामा पल शाह लगायतका कलाकारहरु अनुवन्धित भएका थिए । उनीहरु फिल्ममा रहने नरहने कुनै पनि जानकारी निर्माण टिमले दिएको छैन् । डेब्यू निर्देशक ...