‘मायाका रङहरु’ को मुख्य भूमिकामा मनिष राउत अनुबन्धित

Himal KhabarHimal KhabarSourceOct 7, 20241 min read
‘मायाका रङहरु’ को मुख्य भूमिकामा मनिष राउत अनुबन्धित
काठमाडौँ- गत वर्ष नै निर्माण घोषणा गरिएको फिल्म ‘मायाका रङहरु’ को मुख्य भूमिकामा अभिनेता मनिष राउत अनुबन्धित भएका छन्। निर्माण टिमले मनिषसँग केही समय पहिले नै लिखित सम्झौता गरेको थियो। ‘प्रेमगीत ३’ पश्चात पुनः मनिष फिल्ममा एक्सन अवतारमा देखिन लागेको निर्माण टिमले जानकारी दिएको हो। अभिनेता राउतको जन्मदिनको अवसरमा सोमबार फर्स्टलुक पोस्टरसहित फिल्मको मुख्य भूमिकामा […]