तुलसी घिमिरेको फिल्म ‘पहाड’मा विपिन कार्कीले गाए र्‍याप

Ranga NepalRanga NepalSourceOct 7, 20241 min read
तुलसी घिमिरेको फिल्म ‘पहाड’मा विपिन कार्कीले गाए र्‍याप
काठमाडौं । दर्जनौ हिट फिल्म दिनुभएका निर्देशक तुलसी घिमिरेले बनाउन लागेको नयाँ फिल्म ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन् । आइतबार काठमाडौंको महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा विपिनले पहाडको एक गीतमा र्‍याप भरेका हुन् । तुलसी घिमिरेका ससुरासमेत रहेका वरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीतमा विपिनले पहाडका लागि र्‍याप गीत गाएका हुन् […]