तुलसी घिमिरेको ‘पहाड’मा विपिनको र्‍याप

Ranga KhabarRanga KhabarSourceOct 7, 20241 min read
तुलसी घिमिरेको ‘पहाड’मा विपिनको र्‍याप
रंगखबर, काठमाडौँ: दर्जनौ हिट फिल्म दिएका निर्देशक तुलसी घिमिरेले बनाउँन लागेको नयाँ फिल्म पहाडको एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन । आईतबार काठमाण्डौँको महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा विपिनले पहाडको एक गीतमा र्‍याप भरेका हुन । तुलसी घिमिरेका ससुरा समेत रहेका बरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीतमा विपिनले पहाडका लागि र्‍याप गीत गाएका […]