कान्तिपुर सिनेमाजमा आजदेखि ‘ब्रह्माण्ड’ को स्ट्रिमीङ्ग

KalakarmiKalakarmiSourceDec 17, 20231 min read
कान्तिपुर सिनेमाजमा आजदेखि ‘ब्रह्माण्ड’ को स्ट्रिमीङ्ग
काठमाडौं– टोपी स्टुडियोज पोखरा तथा कान्तिपुर फिल्म एकेडेमी काठमाडौंले निर्माण गरेको नयाँ सीरीज ‘ब्रह्माण्ड’ को आज पुस १ गतेदेखि च्याप्टर वाईज स्ट्रिमीङ्ग प्रारम्भ भएको छ । उक्त सीरीजमा पछिल्लो समय अभिनय कौशलताका कारण अत्यधित रुचाइएका कलाकार अर्पण थापाको मुख्य भूमिका छ । ब्रह्माण्ड अर्पणको डेब्यू सीरीज हो । अर्पणसँगै यो सीरीजमा सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, राजन खतिवडा, विशाल पहारी सुरज बिष्ट लगायतको अभिनय रहेको छ भने संजय ढुंगाना र सुप्रज्ञा शर्माले यही सीरीजबाट डेब्यु गरेका छन् । मीलोथोली ड्रामा जनरामा बनेको ब्रह्माण्डलाई सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन भने ...