काठमाडौँ- अन्तर्राष्ट्रिय ओटीटी प्लाटफर्म अमेजन प्राइम भिडिओबाट नेपाली फिल्म ‘अनौठो तृष्णा’ सार्वजनिक हुने भएको छ। मंगलबार अक्टोबर ८ मा यो फिल्मको वर्ल्ड प्रिमियर हुन लागेको हो। निरञ्जन प्रधानको निर्देशन रहेको यो फिल्ममा विजय बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, श्रेष्ठ खड्का, अलिसा शर्मा, विकास लामिछाने लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। क्राइम तथा सस्पेन्स जनराको […]
अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’


