‘लक्ष्मी’ पात्र राम्रो लागेकाले ‘ज्वाइँ साब’ खेल्न तयार भएँ : नीति शाह

The Cinema TimesThe Cinema TimesSourceOct 6, 20241 min read
‘लक्ष्मी’ पात्र राम्रो लागेकाले ‘ज्वाइँ साब’ खेल्न तयार भएँ  : नीति शाह
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री निती शाहको मुख्य भूमिका रहेको सिनेमा ‘ज्वाइँ साब’ आगामी शुक्रबार अर्थात् असोज २४ गते फूलपातीमा रिलिज हुँदैछ । उनी ‘लक्ष्मी’ पात्रका रुपमा सिनेमामा रहेकी छिन् । उनको जोडी जितु नेपालसँग बाँधिएको छ । ‘ज्वाइँ साब’को स्क्रिप्ट सुनेको २० मिनेटमै सिनेमामा काम गर्न नीति तयार भएकी थिइन् । ‘मलाई निर्देशक […]