काठमाडौं। असोज १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ। शुक्रवार पनि राम्रो व्यापार गरेको यस चलचित्रले शनिवार देशभरका सिनेमा घरहरूमा आक्रामक व्यापार गरेको थियो। तीन दिनभित्रै चलचित्रले २ करोड २५ लाख भन्दा माथिको व्यापार गरेको वितरक श्रोतले जनाएको छ। उत्कृष्ट ‘वर्ड अफ माउथ’को कारण चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको […]
‘बेहुली फ्रम मेघौली’को व्यापार: तीन दिनमा २ करोड २५ लाख ग्रस


