बेहुली फ्रम मेघौली’को आक्रामक ब्यापार जारी, तीन दिनमा कमायो २ करोड २५ लाख

The Cinema TimesThe Cinema TimesSourceOct 6, 20241 min read
बेहुली फ्रम मेघौली’को आक्रामक ब्यापार जारी, तीन दिनमा कमायो २ करोड २५ लाख
द सिनेमा टाइम्स, काठमाडौं । सुखद ओपनिङ गरेको सिनेमा ‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा २ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ ।पहिलो दिन बिहीबार ८० लाख ग्रस गरेको सिनेमाले शनिबार (हिजो) ९० लाख  ग्रसकलेक्सन गरेको वितरक अशोक शर्माले बताएका छन् । शुक्रबार यो सिनेमाले ५५ लाख ग्रस गरेको थियो । घटस्थापनाको दिन पारेर बिहीबार […]