‘छक्का पञ्जा ५’को ट्रेलर : भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष

The Cinema TimesThe Cinema TimesSourceOct 5, 20241 min read
‘छक्का पञ्जा ५’को ट्रेलर : भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष
द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शनमा आउने सिनेमा ‘छक्का पञ्जा ५’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शनिबार सार्वजनिक सिनेमाको ४ मिनेट लामो ट्रेलरले सिनेमाको कथावस्तुको बारेमा प्रकाश पारेको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कथावस्तुसहित एक्सन, कमेडी, रोमान्सलाई स्थान दिइएको छ । सिनेमामा दीपकराज गिरीलाई भ्रष्टाचार नगर्ने इमान्दार सरकारी जागिरे कर्मचारीको भूमिकामा […]