प्यारो मान्छेमा सलोन र मोनिका

Chitra LaharChitra LaharSourceOct 5, 20241 min read
प्यारो मान्छेमा सलोन र मोनिका

काठमाडौं । गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘प्यारो मान्छे’ को भिडियो सार्वजनिक गरिएको छ । ओएस आर डिजिटल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको शब्द सन्ती बस्नेतले कोरेकी छन् । साथै गीतमा सङ्गीत र एरेन्ज नारायण डङ्गोलले गरेका छन् । भिडियोमा अभिनेता सलोन बस्नेत र मोडेल मोनिका […]

The post प्यारो मान्छेमा सलोन र मोनिका appeared first on CHITRALAHAR.COM.