चलचित्र ‘नम्बरी सुन’ को गीत रिलिज

Thulo PardaThulo PardaSourceDec 17, 20231 min read
चलचित्र ‘नम्बरी सुन’ को गीत रिलिज
काठमाडौँ।माघ १९ गते रिलिज हुने नेपाली चलचित्र ‘नम्बरी सुन’ को गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । यसमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द र सङ्गीत छ । गीतमा चलचित्रका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । यस चलचित्रमा गौरव र नम्रताका अलावा सरोज […]