बुद्धिसागरको लेखनमा ‘के घर के डेरा’ को सिक्वेल बन्ने

Himal KhabarHimal KhabarSourceDec 17, 20231 min read
बुद्धिसागरको लेखनमा ‘के घर के डेरा’ को सिक्वेल बन्ने
काठमाडौँ–  गत वर्ष तिहारमा प्रदर्शन भएको फिल्म ‘के घर के डेरा’को सिक्वेल बन्ने भएको छ। फिल्मका निर्देशक दिपेन्द्र के खनालले सामाजिक सञ्जालमार्फत फिल्मको घोषणा गरेका हुन्। फिल्मको नाम ‘के घर के डेराः घर नं २’ राखिएको छ। पोस्टरमा घर बाहिर फिल्मको नाम लेखिएको नम्बर प्लेट टाँसिएको देख्न सकिन्छ। नेपथ्यमा रातो रङको साढे दुई तलाको घरमा […]