वर्षाले लिइन् क्यानोपी जिप लाइनको मज्जा

Thulo PardaThulo PardaSourceDec 16, 20231 min read
वर्षाले लिइन् क्यानोपी जिप लाइनको मज्जा
काठमाडौँ।अभिनेत्री वर्षा राउतले काठमाण्डौँको चोभार स्थित मञ्जुश्री पार्कमा सञ्चालनमा ल्याइएको नेपालको पहिलो क्यानोपी जिप लाइनको मज्जा लिएकी छन् । सो जिपलाईनको उद्घाटनको लागि पुगेकी उनले दश मिनेट खेल्न समय लाग्ने करिब ४ सय मिटरको क्यानोपी खेलिन् । राउतले जिप लाइनको अनुभव पहिले एक पटक लिएको तर रोकी रोकी फरक फरक स्टेसनमा फरक फरक एडभेन्चर क्यानोपी […]