‘दिमाग खराब’ को प्रोमो र गीतलाई दर्शकको साथ

MnM NepalMnM NepalSourceOct 30, 20231 min read
‘दिमाग खराब’ को प्रोमो र गीतलाई दर्शकको साथ
दशैँ नेपाली चलचित्र क्षेत्रका लागि उर्जाशील समय बन्यो । दुई नेपाली चलचित्र सुपरहिट बने। दशैँ पछि लगत्तै अर्को ठुलो पर्व तिहार पनि नेपाली चलचित्र क्षेत्रका लागी सफल बन्ने अपेक्षा गरिएको छ। निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘दिमाग खराब’ कार्तिक २४ गतेबाट रिलिज हुदैछ। यो बर्षको अर्को प्रतिक्षित चलचित्र हो। दयाहाङ्ग राई, खगेन्द्र लामिछाने, […]