‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को २९औँ स्थापना दिवसमा नेपाल डेल्फिकको पनि सहभागिता

Thulo PardaThulo PardaSourceDec 16, 20231 min read
‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को २९औँ स्थापना दिवसमा नेपाल डेल्फिकको पनि सहभागिता
काठमाडौँ।‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को २९ औँ स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा यसको नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ पनि सहभागी भएको छ । कला-संस्कृतिको विश्वव्यापी उत्थान र प्रवर्द्धनका लागि सक्रिय गैरनाफामुखी सो संस्थाको शुक्रवार मध्यान्ह आयोजित कार्यक्रममा प्रमुख संस्था अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलसहित संसारभरमा करिब एक सय देशका च्याप्टरहरू सहभागी भएका थिए । डेल्फिक काउन्सिलले चलचित्र, […]