बलात्कार मुद्दामा सफाइ दिइएको पलको मुद्दाको फैसला सर्वोच्चले पुनः हेर्ने, दियो यस्तो आदेश

The Cinema TimesThe Cinema TimesSourceDec 16, 20231 min read
बलात्कार मुद्दामा सफाइ दिइएको पलको मुद्दाको फैसला सर्वोच्चले पुनः हेर्ने, दियो यस्तो आदेश
द सिनेमा टाइम्स,काठमाडौं।अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहलाई नाबालिका बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पोखराको फैसलालाई सर्वोच्च अदालतले पुनः हेर्ने भएको छ । उच्च अदालतको उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै दिएको निवेदनमाथि सुनिवाइ गर्दै व्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको संयूक्त इजलासले यस्तो अनुमति दिएको हो। उच्च अदालतका तत्कालीन कायममुकायम […]