रिलिज भयो ‘दुई कदम’, अर्को चलचित्र ‘जम्प’ पनि हलमा

Thulo PardaThulo PardaSourceDec 15, 20231 min read
रिलिज भयो ‘दुई कदम’, अर्को चलचित्र ‘जम्प’ पनि हलमा
काठमाडौँ।यो शुक्रवार फरक विषयमा बनेका दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ एकसाथ प्रदर्शनमा आएका छन् । सामाजिक प्रेमकथामा आधारित भएर बनेको ‘दुई कदम’लाई उदय सुब्बाले निर्देशन गरेका हुन् । यो चलचित्रबाट अभिनेतामा इओन लिम्बु र अभिनेत्रीमा सिमोन गिरीले डेब्यू गरेका छन् । सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, […]