कस्तो छ इओन र सिमोन फिचार्ड ‘दुई कदम’ को गीत ?

MnM NepalMnM NepalSourceNov 3, 20231 min read
कस्तो छ इओन र सिमोन फिचार्ड ‘दुई कदम’ को गीत ?
उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्र ‘दुई कदम’ को टाइटल गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा ताराप्रकाश लिम्बूको शब्द र संगीत रहेको छ। भिडियोमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । […]