वैशाख २१ मा ‘मनसरा’ प्रदर्शन

Himal KhabarHimal KhabarSourceDec 15, 20231 min read
वैशाख २१ मा ‘मनसरा’ प्रदर्शन
काठमाडौँ- आगामी वर्ष बैशाख २१ मा फिल्म ‘मनसरा’ प्रदर्शन हुने भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको पोस्टरसहित वैशाख २१ गतेलाई प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा अभिनेत्री मिरुना मगरलाई देख्न सकिन्छ। उनी झोला बोकेर निराश भएर कतै हिँडिरहेकी अनुमान गर्न सकिन्छ। फिल्म महिलाको मनोदशा र सामाजिक कथावस्तुमा आधारित हुने बताइएको छ। फिल्ममा मिरुनासहित दयाहाङ […]