‘सिन्दूर’ १७ वर्षपछि पुनः निर्माण

Himal KhabarHimal KhabarSourceDec 15, 20231 min read
‘सिन्दूर’ १७ वर्षपछि पुनः निर्माण
काठमाडौँ– १७ वर्षपछि टेलिसिरियल ‘सिन्दूर’ पुनः निर्माण हुने भएको छ। शुक्रबार भद्रकाली मन्दिरमा शुभ मुहुर्त गर्दै औपचारिक घोषणा गरिएको हो। अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशीले फिल्म बनाउन लागेकी हुन्। करिब १७ बर्ष अघि निर्माण भएको चर्चित टेलिसिरियल अहिलेको पुस्तालाई मध्यनजर गर्दै पुनः निर्माण गर्न लागेको निर्मात्री जोशीले बताइन्। ‘अहिले पनि यो सिरियल सान्दर्भिक छ।’ जोशीले […]