फ्राइडे रिलिज : दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ रिलिज

MnM NepalMnM NepalSourceDec 15, 20231 min read
फ्राइडे रिलिज : दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ रिलिज
फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई नेपाली चलचित्र रिलिज भएका छन्। कार्तिक २४ गते रिलिज भएको ‘दिमाग खराब’ पछी दुई नेपाली चलचित्र हलमा रिलिज भएका हुन्। उदय सुब्बा निर्देशित ‘दुई कदम’ र आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको ‘जम्प’ हलमा रिलिज भएका छन्। नयाँ र पुराना कलाकारको मिश्रण रहेको चलचित्र ‘दुई कदम’ मार्फत दुई नायक र नायिका […]