‘मनसरा’ मा दया र मिरुनाको जोडी, उपेन्द्र सुब्बाको निर्देशन

MnM NepalMnM NepalSourceDec 15, 20231 min read
‘मनसरा’ मा दया र मिरुनाको जोडी, उपेन्द्र सुब्बाको निर्देशन
बजारमा अहिले चर्चा त, दयाहाङ राई र मिरुना मगरको जोडीको। दुवै एकपछि अर्का चलचित्र सुटिङ्ग, साइन र रिलिजको तयारीमा रहेका छन्। लगातार तीन चलचित्र हिट दिएको यो जोडीको चलचित्रको लाइन लामै बनेको छ। यस वर्षको सुपरहिट चलचित्र ‘जारी’ को यो जोडी पुन एक चलचित्रमा देखिने भएको छ। जारी निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुने चलचित्र […]