काठमाडौं– आज मंसिर २९ गते शुक्रवारदेखि सिनेमा हलमा दुई नयाँ नेपाल फिल्म प्रदर्शन भएका छन् । उदय सुब्बाद्वारा निर्देशित ‘दुई कदम’ तथा आशुतोषध्वज कार्कीद्वारा निर्देशित ‘जम्प’ आजदेखि दर्शकमाझ आएका हुन् ।
लामो समयदेखि प्रचार–प्रसारमा खटिएको ‘दुई कदम’ मा इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल, प्रीतिका शर्मा आदि कलाकारले अभिनय गरेका छन् ।
यो फिल्मको एउटा गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी तथा गीता ढुंगानालाई फिचर गरिएको छ । अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण ...
आजदेखि सिनेमा हलमा दुई नेपाली फिल्म


